कांग्रेस नेता बरालद्वारा विजया दशमी २०८२ को शुभकामना


सिन्धुली ।

सिन्धुली नेपाली कांग्रेसका नेता मोहन बरालले नेपालीहरुको महान् चाडहरू विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८२ को अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत उनले यस्ता महान् चाडपर्वहरूलाई विकृति र विसङ्गति मुक्त बनाई सौहार्दपूर्ण वातावरणमा मनाउन सबैमा आग्रह गरेका छन्।