बडादशैंको शुभकामनासहित डा. कोइरालाको सन्देश सार्वजनिक


काठमाडौँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बडादशैंको अवसरमा नेपाली जनसमुदायलाई फूलपातीको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

उनले सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको कामना गरेका छन्।