काठमाडौं ।
शिक्षामन्त्रीज्यूलाई सयनकक्ष र भान्साकोठा व्यवस्था गरिएको छ । आजबाट उहाँ केशरमहलस्थित शिक्षा मन्त्रालयमै सुत्नेरखाने गर्नु हुने भएको छ ।
तत्कालको लागि मन्त्रालयको कार्यालय सहयोगी र केहीदिनपछि मन्त्रीको सहयोगीले खाना पकाउनेछन । मन्त्रालयमा बसोबास गर्ने संभवतः उहाँ पहिलो शिक्षामन्त्री हुनुहुन्छ ।
मन्तरी पुनले शिक्षामन्त्री भएलगतै मन्तरालयमा बाल मिलाउन निर्देशन दिनुभएको थियो । लगतै कर्मचारीले कोठाको ब्यवस्था गरेको थियो । यसैगरी शिक्षामा रूपान्तरण गर्न सक्नु होस् ।











प्रतिक्रिया