काठमाडौँ ।
निरन्तर वर्षा र त्यसले निम्त्याएको बाढी तथा पहिरोका कारण देशभरका ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने थप ६ राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।
नेपाल प्रहरीले दिउँसो १२:२० बजेसम्मको जानकारी सार्वजनिक गर्दै अवरुद्ध सडकहरू खुलाउन प्रयास जारी रहेको जनाएको छ।
यात्रुहरूलाई सतर्क रहन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।












प्रतिक्रिया