काठमाडौं ।
निर्वाचन आयोग आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको छ । गृहमन्त्रालयबाट औपचारिक जानकारी नआए पनि आयोगले मतदाता नामावली संकलन लगायतका विषयमा छलफल सुरु गरिसकेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते नयाँ निर्वाचन मिति घोषणा गरेका थिए । यससँगै रूपन्देही-३ मा तय भएको उपनिर्वाचन रद्द भएको छ भने मनाङ प्रदेशसभा-२ मा भने कात्तिक १७ गते नै उपनिर्वाचन हुने आयोगले जनाएको छ ।











प्रतिक्रिया