काठमाडौँ।
सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।
आजै सपथ ग्रहणमा जानुआगाडिनै उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधन लगायत सुविधा नलिने घोषणा गरेका हुन्।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि खनालले सरकारी सेवा सुविधा नलिइ काम गरेका थिए।











प्रतिक्रिया