पाटनमा जेन–जी आन्दोलनका मृतकको सम्झनामा दीप प्रज्वलन


काठमाडौँ ।

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा आइतबार पाटनमा दीप प्रज्वलन गरिएको छ ।

श्रद्धाञ्जलीस्वरूप गरिएको यस दीप प्रज्वलन कार्यक्रममा आन्दोलनप्रति समर्थन जनाउँदै उपस्थितहरुले मृतकप्रति सम्मान प्रकट गरेका थिए ।