सबिता भण्डारी महान्यायाधिवक्ता नियुक्त


काठमाडौं ।

राष्ट्रपति श्री रामचन्द्र पौडेलले प्रधानमन्त्री श्री सुशिला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १५ ७ को उपधारा (२) बमोजिम सबिता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका छन्।

नियुक्ति २०८२ साल भदौ २९ गते आइतबारदेखि लागू भएको हो।