काठमाडौं ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१७ जमुहानीकी ३ वर्षीया आइसा थारूको घर पछाडि रहेको कुलोमा डुबेर शनिबार साँझ मृत्यु भएको छ।
डुबेर अशक्त भएकी उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।
यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया