काठमाडौँ ।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सर्वोच्च अदालतले आइतबारदेखि टेन्ट टाँगेर सेवा सञ्चालन थालेको छ ।
आगजनीका कारण भवनमा ठूलो क्षति हुनुका साथै महत्त्वपूर्ण कागजातहरू नष्ट भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकारी सम्पत्तिमा क्षति पुर्याउनेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।













प्रतिक्रिया