काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले देश अत्यन्त असहज र भयपूर्ण अवस्थाबाट कठिन प्रयासपछि शान्तिपूर्ण निकास निस्किएको बताउँदै संविधान, संसदीय प्रणाली र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित रहेकोमा खुशी व्यक्त गरेका छन्।
उनले ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नुपर्ने जनताको अवसरलाई सदुपयोग गर्न सबैलाई आग्रह गरे।
राष्ट्रपतिले आगामी फागुन २१ गते हुने निर्वाचन सफल बनाउन जनता र राजनीतिक दलहरुलाई सक्रिय सहयोग गर्न हार्दिक अपिल गरेका छन्।












प्रतिक्रिया