काठमाडौँ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न विभिन्न अस्पतालहरूमा पुगेकी छिन्।
उनी ट्रमा सेन्टरमा पुगेपछि अहिले सिभिल अस्पतालमा घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै छिन्।
उनले उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिँदै शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेकी छिन्।











प्रतिक्रिया