काठमाडौँ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की शनिबार राष्ट्रिय ट्रमा सेन्टर पुगेर हालैको जेनजी आन्दोलनमा घाइते भएका नागरिकहरूको स्वास्थ्य अवस्था बुझिन्।
उनले उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै चिकित्सकसँग उपचारबारे जानकारी लिएकी थिइन्।
आन्दोलनका क्रममा भएको झडप र हिंसामा सयौँ प्रदर्शनकारी घाइते भएका थिए।











प्रतिक्रिया