काठमाडौँ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा जारी कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ। एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाइएको जनाइएको हो।
यद्यपि, भदौ २६ गते प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार तोकिएको निषेधित क्षेत्र भने यथावत् रहने उल्लेख गरिएको छ।











प्रतिक्रिया