धुन्चे ।
रसुवामा जारि गरिएको निषेधाज्ञा हटाईएको छ ।
जेनजि आन्दोलन का गतिविधि तथा रसुवा कारागार वाट फरार रहेका कैदि बन्दि को अवस्था लाई मध्ये नजर गर्दै सुरक्षा संवेदनशीलता कायम राख्न निषेधाज्ञा लागू भएकोमा अवस्था सामान्य बन्दै गएपछि भदौ २८ गते विहान ६ वजे देखि निषेधाज्ञा हटाईएको छ ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थि का अनुसार जिल्ला सुरक्षा समिति को निर्णयानुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३ क) वमोजिम भदौ २७ गते विहान जिल्ला लागू भएको निषेधाज्ञा भदौ २८ गते विहान ६ वजे देखि हटाईएको हो ।












प्रतिक्रिया