काठमाडौ ।
मन्त्री क्वार्टरबाट मन्त्रीलाईहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट सैनिक मुख्यालय पुर्याईको छ । सेनाको हेलिकोप्टरले उनीहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । मन्त्रीहरुलाई बालुवाटार लगिएको छ । भैसेपाटीस्थित मुख्य मन्त्रीको निवासमा समेत तोडफोड गरिएको छ ।











प्रतिक्रिया