काठमाडौं ।
मन्त्री क्वार्टरबाट मन्त्रीलाईहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट सैनिक मुख्यालय पुर्याईको छ ।
सेनाको हेलिकोप्टरले उनीहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।
मन्त्रीहरुलाई बालुवाटार लगिएको छ ।
भैसेपाटीस्थित मुख्य मन्त्रीको निवासमा समेत तोडफोड गरिएको छ ।














प्रतिक्रिया