काठमाडौ ।
नेकपा (एमाले0को ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालय प्रदर्शनकारीहरूले कब्जा गरेका छन्।
आन्दोलनकारीले नियन्त्रण लिएपछि च्यासल क्षेत्र तनावग्रस्त बनेको छ।
प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन नसकेपछि पाँच राउण्ड हवाई फायर गरेको थियो।

प्रतिक्रिया