काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन्।
मुख्य गेट फुटाएर भिड घरभित्र प्रवेश गरी क्षति पुर्याएका हुन्।
यस्तै, पूर्वगृहमन्त्री रमेश लेखकको काठमाडौंको नैकापस्थित घरमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन्। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालित छन्।











प्रतिक्रिया