काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन्।
मन्त्री पौडेलले आफ्नो राजीनामा प्रधानमन्त्रीलाई बुझाएका हुन्। राजीनामाको कारण भने सार्वजनिक गरिएको छैन।
पछिल्लो समय सरकारभित्रको दबाब तथा दलगत असमझदारीका कारण उनको राजीनामा आएको अनुमान गरिएको छ।











प्रतिक्रिया