काठमाडौँ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षबाट सरकारमा सहभागी मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका छन्।
चीन भ्रमण छोट्याएर आज नेपाल फर्किन लागेका डा. कोइरालाले वर्तमान सरकारको औचित्य सकिएको बताएका छन्।
उनका पक्षबाट मन्त्री बनेका बन्दै्र पाण्डे, प्रदीप पौडेल, तेजुलाल चौधरी र रामनाथ अधिकारीलाई राजीनामाको निर्देशन दिइएको हो।
कृषि मन्त्री अधिकारी चाँडै राजीनामा दिने तयारीमा छन्।











प्रतिक्रिया