काठमाडौँ ।
काठमाडौँको बानेश्वर चोकमा आज भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ।
केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ।
घटनास्थलमा अहिले पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। झडपको कारण र विस्तृत विवरण आउन बाँकी छ।











प्रतिक्रिया