काठमाडौ।
सरकारले जेनजीको प्रदर्शनका क्रममा भएको घट्ना, क्षति लगायतका सम्पूर्ण घट्नाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले घट्नाको सत्य तथ्य छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । सो समितिलाई १५ दिनको समय दिइएको छ । एक मन्त्रीका अनुसार छानविन समितिको संयोजक र सदस्य को बनाउने भन्नेबारेमा मंगलबार टुंगो लगाइनेछ ।











प्रतिक्रिया