काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेलले सोमबार नयाँ बानेश्वरमा भएको घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । उनले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने–‘ नेपालका कलिला भविष्यको मृत्युका लागि गृहमन्त्रीलाई जवाफदेही बनाउनुपर्छ ।यसका निम्ति गृहमन्त्रीले तत्काल राजीनामा नदिए पार्टीले फिर्ता बोलाउनुपर्छ । ’
साथै उनले युवाहरुको आवाज सरकारले सुन्नु्पर्ने र त्यसो नभए नेपाली कांग्रेस सरकारबाट बाहिरिनुपर्ने धारणा पनि राखे।











प्रतिक्रिया