काठमाडौं ।
मोरङको मिक्लाजुङ गाउँपालिका-७ स्थित एक कृषि फर्मको माछा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।
बिहीबार बिहान धनकुटाको चौबिसे गाउँपालिका-१, धापगाउँका २९ वर्षीय मिलन तामाङको मृत्यु भएको हो।
उनी सोही फर्ममा काम गर्दै आएका थिए। घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया