काठमाडौं ।
देशका विभिन्न स्थानहरूमा पाँच जनाको मृत अवस्था भेटिएको छ।
धनुषाको जनकपुरधाम, बर्दियाको गुलरिया, सुनसरीको इटहरी, सिन्धुपाल्चोकको मेलम्ची, र कञ्चनपुरको बेलौरीमा फरक–फरक स्थानमा मृत अवस्थामा फेला परेका हुन्।
मृतकहरूमा ८० वर्षीय वृद्धदेखि १० वर्षीय बालकसमेत छन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया