काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न माग गर्दै दिएको निवेदनमाथि उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा सुनुवाइ सम्पन्न भएको छ।
न्यायाधीश सागर विष्टको इजलासमा सुनुवाइ भएको हो। यसअघि रुपन्देही जिल्ला अदालतले निवेदन खारेज गरेपछि रविले उच्च अदालतमा पुनः निवेदन दिएका थिए।
अब केही समयमै अदालतको आदेश आउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया