प्रधानमन्त्री ओली र भियतनामी उपराष्ट्रपतिबीच भेटवार्ता


काठमाडौँ ।

नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग विस्तारबारे कुराकानी भएको जनाइएको छ।


(तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय)