काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य समस्याका कारण आजको संसद् बैठकमा उपस्थित हुने छैनन्।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त जानकारी दिएका हुन्।
बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तय गरिएको भए पनि अब कार्यक्रम स्थगित गरिएको छ।











प्रतिक्रिया