काठमाडौं ।
सप्तरीको राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको छ। जनता समाजवादी पार्टीबाट निर्वाचित साह तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए।
उपचारका क्रममा चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा आज बिहान उनको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले जानकारी दिइन्। दिवंगत साहका दुई छोरा र तीन छोरी छन्।











प्रतिक्रिया