काठमाडौं ।
सिन्धुलीमा भुइँकटहरको व्यावसायिक खेती विस्तार हुँदै गएको छ।
बजारमा यसको माग बढ्नुका साथै राम्रै आम्दानी हुने भएपछि किसानहरू यसको खेतीतर्फ आकर्षित भएका छन्।
भुइँकटहर खेतीले किसानलाई आत्मनिर्भर बनाउनुका साथै व्यापारीहरूलाई स्वरोजगारको अवसरसमेत सिर्जना गरिदिएको छ।
खेती विस्तारमा बागवानी विकास केन्द्र, सिन्धुलीको पनि सक्रिय भूमिका रहेको छ।











प्रतिक्रिया