काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्लाहीका पूर्व सभापति लक्ष्मण रायका ज्वाईंको स्वास्थ्य अवस्थाबारे जानकारी लिन काठमाडौं मेडिकल कलेज, सिनामंगल पुगेका छन्।
दुर्घटनामा परेर घाइते भएका रायका ज्वाईंको हाल उपचार भइरहेको छ। डा. कोइरालाले स्वास्थ्य अवस्था बुझ्दै शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन्।











प्रतिक्रिया