काठमाडौँ ।
सङ्घीय संसद् अन्तर्गत पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।
पूर्वाधार विकास समितिले वर्षाका कारण क्षतिग्रस्त कोदारी राजमार्ग, रसुवागढी लगायत सडकहरूको अवस्थाबारे छलफल गर्नेछ।
चाडपर्व नजिकिँदै गर्दा यातायात र पूर्वाधारका विषय पनि एजेन्डामा छन्।











प्रतिक्रिया