काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शंशाक कोइरालाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा नेपाल र विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना व्यक्त गरेका छन्।
उनले धार्मिक सहिष्णुता, सामाजिक एकता र शान्तिको कामनासहित मंगलमय जीवनको शुभेच्छा व्यक्त गरेका हुन्।












प्रतिक्रिया