भूमिसम्बन्धी विधेयकमा छलफल गर्दै समिति


काठमाडौँ ।

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान १०:३० बजे बस्ने भएको छ।

बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने सम्बन्धमा छलफल हुने कार्यसूची तय गरिएको छ।