काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले जनैपूर्णिमा, क्वाँटी खाने दिन तथा रक्षा बन्धनको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
उनले नेपाली संस्कृतिको संरक्षण र आपसी सद्भावलाई अझ बलियो बनाउने यस्ता पर्वहरूले सामाजिक एकता बढाउने विश्वास व्यक्त गरेका छन्।












प्रतिक्रिया