काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले हिन्दु धर्मावलम्बीहरुको प्रमुख पर्व रक्षा बन्धन र जनै पूर्णिमाको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन्।
उनले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको सन्देश दिँदै पर्वले भाइचारा र आत्मीयता बढाउने विश्वास व्यक्त गरेका छन्।












प्रतिक्रिया