बिनु यादवले तोडिन् अनशन


काठमाडौँ।

६ दिनदेखि अनशनरत बिनु यादवले अनशन तोडेकी छन् । बहुविवाह गर्न पाउने कानुन ल्याउन लागिएको भन्दै अनशन बसेकी यादवले बुधबार कानुनमन्त्री अजय कुमार चौरसियाले उक्त कानुन नआउने प्रतिबद्धता जनाएपछि अनसन तोडेकी हुन् ।

कानुन मन्त्री अजय चौरसिया आफैले यादवलाई जुस खुवाएका थिए ।