यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)


काठमाडौँ।

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलबार सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस निर्णयहरु :