४८ शाखा अधिकृतको सरुवा, को कहाँ ?


काठमाडौं।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार ४८ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । उनीहरूमध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृत र केहीलाई शाखा अधिकृतको रूपमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची