काठमाडौँ।
चितवनस्थित दासढुंगामा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ।
मुग्लिङ-नारायणगढ सडकखण्डको दासढुङ्गामा सोमबार अपरान्ह ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति गम्भीर घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउने र घाइतेको नाम भने खुलिसकेको छैन ।











प्रतिक्रिया