काठमाडौँ।
भ्रष्टाचार अनुसन्धान गर्ने प्रमुख निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग कै प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध उजुरी दर्ता भएको छ। आफूलाई अभियन्ता बताउने युवराज सफलले आइतबार राईविरुद्ध अख्तियारमै उजुरी दिएका हुन्।
सफलले उजुरीमा वाइडबडी जहाज खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा घोटाला, र नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको संलग्नता रहेको दाबी गर्दै आवश्यक अनुसन्धानको माग गरेका छन्।













प्रतिक्रिया