काठमाडौं ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान एमाले–कांग्रेस गठबन्धन सरकारले अपेक्षाअनुसार काम गर्न नसके पनि निरन्तरता पाउने बताएका छन्।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले बाध्यात्मक परिस्थितिमा बनेको सरकारलाई सजिलै विकल्प नदेखिने बताए।
संसदमा कसैको स्पष्ट बहुमत नभएकोले सरकारलाई विकल्प दिन सक्ने अवस्था नरहेको उनको भनाइ छ।











प्रतिक्रिया