काठमाडौं ।
गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ।
७० वर्षीया मनिदेवी विकको ढुङ्गा माटोको एक तल्ले कच्ची घरमा आगलागी हुँदा मानसिक सन्तुलन ठीक नभएकी ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए।











प्रतिक्रिया