काठमाडौँ।
सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन बुधबार बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय आज सार्वजनिक गरेका हुन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशभर विपद सङ्कटग्रस्त घोषण गरेको छ। प्रवक्ता गुरुङ भने, ‘‘नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ ।’’
हेर्नुहोस् निर्णयहरु :












प्रतिक्रिया