काठमाडौं ।
बाजुराको हिमाली गाउँपालिका–५ क्युडीमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
वडाध्यक्ष प्रदीप बुढथापाका अनुसार दुर्घटनाग्रस्त जिपमा २६ जना सवार थिए, जसमा १५ जना घाइते भएका छन्।
घाइतेहरूको उपचारका लागि तयारी भइरहेको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी छ।











प्रतिक्रिया