काठमाडौँ।
सरकारले मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय आज सार्वजनिक गरेका हुन्।
हेर्नुहोस् निर्णय :












प्रतिक्रिया