काठमाडौं ।
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघीय निजामति सेवा विधेयकमा उल्लेख गरिएको दुई वर्षे कुलिङ पिरियडको प्रावधानबारे काँग्रेसले सम्झौता गर्न नसक्ने बताएका छन्।
विपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महतले उक्त प्रावधान संसदीय राज्य व्यवस्था समितिबाट सर्वसम्मत रूपमा पारित भएको स्मरण गराउँदै यसमा काँग्रेस दृढ रहेको स्पष्ट पारे।











प्रतिक्रिया