सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल प्रहरीको नियन्त्रणमा


काठमाडौँ।

सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोमबार काठमाडौंको टोखाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।