काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ७० वर्षे उमेर सीमा घटाउन जेल बसेको १४ वर्षलाई घटाएर गणना गर्नुपर्ने तर्क गरेका छन्। उक्त तर्कमाथि पूर्व एमाले नेता भीम रावलले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्।
रावलले व्यङ्ग्य गर्दै भनेका छन्, यदि उमेर सीमा घटाउन जेलको अवधि घटाउनुपर्ने हो भने, बाल्यकाल, सुतेको र बिरामी भएको समय पनि घटाउनु पर्ने हुन्छ।
हाल रावल मातृभूमि जागरण अभियान सञ्चालन गर्दै छन्।












प्रतिक्रिया